नमस्कार मित्रहरु ;- जो पनि हुनुहुन्छ जहाँ पनि हो कहिल्लै पनि आफ्नो देश आफ्नो गाउ लाइ नबिर्सौ / हामी तेही माटोमा नै हुर्किएर आज कुन कुन मुलुक मा पुग्न सफल भएका छौ / आफ्नो देशलाइ कसरि बनाउनु पर्छ भन्ने तपाईहरु का सल्लाह र सुझाब यो तल दिएको इमेल मा पठाउन अनुरोध गर्दछु / तपाइहरुका सल्लाह र सुझाब लाइ छनौटगरि नमस्ते गुल्मीमा पर्कासित गरिने छ / tulsirampandey48@gmail.com our tulsirampandey48@yahoo.com परिचय
