- अक्षांश:- २७.५५" देखि २८.२७" सम्म उत्तरी अक्षांश
- दशान्तर:- ८३.१०" देखि ८३.३५" सम्म पुर्वि देशान्तर
- उचाई:- ४६५ मि. रिडि देखि २६९० मि. थाप्लेको लेक
- पुर्व पश्चिम सरदर लम्बाई:- ४० कि. मि.
- उत्तर दक्षिण सरदर चौडाई:- ३० कि. मि.
- क्षत्तफल:- ११४९ वर्ग कि. मि. ११४९०० हेक्टर
- सिमाना:- पूर्व स्याङ्जा पर्वत, पश्चिम प्यूठान, उत्तर वाग्लुङ, दक्षिण पाल्पा अर्घाखाँची