शुक्रवार, 29 अप्रैल 2011

नेपाल को स्थिति

नेपाल को स्थिति

by Tulsiram Pandey on Sunday, April 10, 2011 at 12:57pm
मेरो विचार मा अहिले नेपाली कांग्रेसले कुनै तरहबाट पनि संविधान बन्न नदिने भन्ने  मनमा ठानेको प्रस्ट भै सकेकोछ/ तेसैले अहिले जसरि भएपनि नेपाली  माओवादी र  अरु पार्टी हरुमिलेर ध्यान दिनु जरुरि छ/ नत्र जीवनमा नेपाली कांग्रेस ले कहिल्लै पनिहाम्रो देश नेपाललाई  टाउको ठाडो बनाउन दिने छैन/ भन्नेमेरो धारण बक्त गर्दछु/ तेसैले तपाइँहामी सबै मिलेर यो हाम्रो नेपाल लाइ बनाउनु छ/ तपाइँहरुका सल्लाह  र सुझाब लाइ हामीले पर्कासित गर्नेछौ / आफ्ना विचारहरु नेपाली मा लेखेर पठाउन हामीसबै नेपाली साथीभाई हरुलाई म अनुरोध गर्दछु तपाई हरुले आ -आफ्ना  विचार हरु यो इमेल म़ा पठाउन सक्नुहुन्छ /  tulsirmpandey48@yahoo.com                tulsirampandey48@gmail.com
नेपाल को स्थिति लाइ कस्तो मान्नुहुन्छ