मेरो विचार मा अहिले नेपाली कांग्रेसले कुनै तरहबाट पनि संविधान बन्न नदिने भन्ने मनमा ठानेको प्रस्ट भै सकेकोछ/ तेसैले अहिले जसरि भएपनि नेपाली माओवादी र अरु पार्टी हरुमिलेर ध्यान दिनु जरुरि छ/ नत्र जीवनमा नेपाली कांग्रेस ले कहिल्लै पनिहाम्रो देश नेपाललाई टाउको ठाडो बनाउन दिने छैन/ भन्नेमेरो धारण बक्त गर्दछु/ तेसैले तपाइँहामी सबै मिलेर यो हाम्रो नेपाल लाइ बनाउनु छ/ तपाइँहरुका सल्लाह र सुझाब लाइ हामीले पर्कासित गर्नेछौ / आफ्ना विचारहरु नेपाली मा लेखेर पठाउन हामीसबै नेपाली साथीभाई हरुलाई म अनुरोध गर्दछु तपाई हरुले आ -आफ्ना विचार हरु यो इमेल म़ा पठाउन सक्नुहुन्छ / tulsirmpandey48@yahoo.com tulsirampandey48@gmail.com
नेपाल को स्थिति लाइ कस्तो मान्नुहुन्छ

नेपाल को स्थिति लाइ कस्तो मान्नुहुन्छ
