नमस्कार मेरा गुल्मी जिल्ला का संपूर्ण साथी हरुलाई आज समय ले कती छिटो कदम चालीरहेको छ / त्यों समय को साथ माँ हामी हरु पनी हिडन सिखौ / हामी हरुलाई मनुष्य जीवन पटक पटक मिल्दैना / यो मनुष्य जीवन लाइ सफल बनाउन को निम्ति समय को साथ माँ हिड़नु आबस्यक छ / समय ले कसी लाइ पर्खिदैना / तेसर्थ साथीहरु हमीहरूले जस्तो सकिन्छ तेस्तै नै गरि आफ्नो देश को र आफ्ना जिल्ला को गाँव को बिकास लाइ अगाडी बढाउने प्रयासमा लागौ / जहा हुनुहुन्छ जस्तो हुनुहुन्छ जस्तो सक्नु हुन्छ आफ्नो आफ्नो योगदान अबस्य दिनुहुने छ भन्ने विस्वास राख्छु /