म तुल्सी राम पाण्डेय सिमिचौर ८ रान्ग्बास पचासे गुल्मी नेपाल / म अहिले मध्य प्रदेश को भोपाल म छू / म एक गरीब परिवार बाट सम्बन्ध राख्छु / आज सम्म हाम्रो सिमिचौर गा ; वी ; स ; म़ा जाती पनी बजट आउछ तेस्को ५ भाग म़ा २ भाग को मात्र काम गरेको पाइन्छ / किन की यो गा ; वी ; स ; मा विकास गर्ने भन्ने भावना भएको कुनै पनी नेता छैनन / सबै नेता हरु मिलेर सिमिचौर गा ; वी ; स ;लाइ खोक्रो परेका छन / यस गा ; वी ; स ; म़ा नेपाली कांग्रेस को दबदबा छ / यिनी हरु बिरुद्ध कुनै गरीब परिवार बाट सम्बन्ध राखने व्यक्ति ले आवाज उठाउने भनी यिनिहरूले त्यों व्यक्ति लाइ प्रशाशन सम्बन्धी काम पनी रुकावट गरेको प्रसस्त मात्रामा पाइन्छ / उदहारण स्वरूप यिनी हरु मध्ये म पनी एक हूम / सम्बंधित निकाय हरुलाई म के आग्रह गर्दछु भने सिमिचौर गा ; वी ; स ; म़ा जाती पनी बजट आउछ त्यों बजट को ब्यौरा मगियोस / र गरीब जनता हरु माथि एस्तो अत्यचार नगरियोस / नत्र नेपाली जनता हरुको राजनीति पार्टी हरु बाट विस्वास उठने छ / संपर्क ; तुल्सी राम पाण्डेय सिमिचौर ८ रान्ग्बास पचासे गुल्मी नेपाल email tulsirampandey48@gmail.com