म यो गुल्मी समाचार लाइ र नेपाल मा भएका सम्पूर्ण नेपाली समाचार दाता हरुलाई के भन्न चाहन्छु भने हामीहरुले सबै भन्दा पहिला गाउ र गाउँको विकास मा ध्यान दिनु जरुरि छ / गाउँ को विकास भयो भने देश को विकास सजिलै छ / मेरो ठेगाना .- तुल्सीराम पाण्डे रान्ग्बास पचासे वार्ड नं ८ सिमिचौर गा, वि ,स गुल्मी जिल्ला लुम्बिनी अंचल पछिम नेपाल
