जो मनुष्य ले समयको सदुपयोग गर्न जान्दैन / उसले जति पनि शिक्षा हासिल गरेको होस् त्यो मनुस्ये लाइ अशिक्षित् नै मानिन्छ / एस्तो मानिसको तुलानामा त्यो मानिस शिक्षित् हो जसले पढ्दै पढेको छैन र समय को मुल्य चिनेको हुन्छ / त्यो मानिस ले यो जानेको हुन्छ कि समय फेरी फर्केर आउदैन / तुल्सी राम पाण्डे सिमिचौर ८ रान्ग्बास गुल्मी नेपाल