जन्मिएको त थिए नेपालमा नेपाल आमा को छोरा भै /गर्नुगरे हामीमाथि अत्याचार गाउ ; समाज ; गा ; वि ; स ; सबै एकजुट भै / साहस राखनु मात्र भयो हामीलाई इन्साफ पाइएन जहाँ पनि गइ / देश का र गाउका सोसक लाइ खतम गर्नु छ अब हामीहरु एकजुट भै / तुल्सी राम पाण्डे गुल्मी सिमिचौर ८ रान्ग्बास /